- असार ०६, २०८०
काठमाडाैं । जेनजी आन्दोलनले संसद विघटन हुनैपर्ने र निर्णय प्रक्रियामा जेनजी सहगितालाई सुनिश्चित गरिनुपर्ने अडान जारी राखेकाे छ।
जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमा मार्फत भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो।’
जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास छलफलका लागि पुगेका थिए ।
जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेकाे छ।
टिप्पणीहरू: