बुधबार, २१ साउन २०८२

सिंहदरबारमा कांग्रेस र एमालेबाहेकका दलहरूबीच छलफल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र एमालेबाहेकका दलहरूकाे बैठक राखेका छन्। 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेकाे हो।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न प्रचण्ड’ले बैठक राखेका हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ