बिहिबार, २९ साउन २०८२

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश


काठमाडौं । गुण्डा नाइके  मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

चक्रेसँग राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ । अन्य १७ जनाको हकमा भने १० र २० हजारको दरले धरौटी तोकिएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ