इटालीको भेनिसमा आयोजित ८२ औं भेनिस फिल्म फेस्टिभलको सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेपछि सिन झिलेई ट्रफीसहितको तस्बिर खिचाउदै।
चिनियाँ अभिनेत्री सिन झिलेईले शनिबार राति ८२ औं भेनिस फिल्म फेस्टिभलमा द सन राइजेस अन अस अलमा उनको भूमिकाको लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पाएकी थिइन् ।


टिप्पणीहरू: