काठमाडौं । काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू: