बिहिबार, २६ असार २०८२
भिखारीकाे भेषमा भागेर जंगबहादुरकाे शरणमा आएकी थिइन् भारतकी महारानी जिन्द काैर

२८ जुन १८३९ मा महाराजा रणजीत सिंहको मृत्यु हुँदा उनका छोरा दलिप सिंह एक वर्षको पनि थिएनन् र सम्पूर्ण जिम्मेवारी उनकी आमा जिन्द कौरमा आयो । जिन्द कौरलाई मानिसहरूले मायाले जिन्दन पनि भन्छन् ।